राजावादीसँग भीम रावल- दोस्रो जनआन्दोलनमा गणतन्त्र ल्याउने एजेन्डा थिएन

    article cover image

    प

    प्रज्ञा पोखरेल

    २१ पौष २०८१, सोमबार

    २१ पुस, विराटनगर । नेकपा एमालेबाट निष्कासनमा परेका नेता भीम रावलले इटहरीमा राजावादी पक्षसँग भेटघाट गरेका छन् । इटहरीका विष्णु रिजालको घरमा रावलले शनिबार राजावादी पक्षधरसँग भेटघाट गरेका हुन् । रिजाल पनि राजावादी भनेर चिनिन्छन् ।

    आईतबार १२:०० बजे

    प्रचण्ड भात खादै

    गर्नुपर्छ, जुन संवैधानिक राजतन्त्र हो त्यही बाटोमा जाऔं भनेर सुरु गरि

    राजावादी पक्षसँगको छलफलमा रावलले २०६२/६३ को दोस्रो जनआन्दोलनमा गणतन्त्र र धर्मनिरपेक्षता ल्याउने एजेन्डा नै नभएको दाबी गरेका छन् ।

    Also read imageAlso read imageAlso read imageAlso read imageAlso read imageAlso read image

    २०४७ सालमा संवैधानिक राजतन्त्र उल्लेख रहेको बताउँदै उनले राजाकै अगाडि आफूले मन्त्रीको सपथ गरेको पनि सम्झिए । ‘२०४७ सालमा संवैधानिक राजतन्त्र भयो, एमाले पनि मानेको हो, त्यहीँ अन्तरगत त म पहिलो चोटी मनमोहनजीको पालामा मन्त्री भएको हो, राजाकै अगाडि उभिएर सपथ लिएको हो,’ उनले भने, ‘२०६२–६३ मा गणतन्त्र ल्याउने भन्ने थिएन, यो म तपाईंहरुलाई जानकारी गराउँछु, धर्ननिरपेक्षता पनि थिएन, संघीयता पनि थिएन ।’

    संवैधानिक राजतन्त्र भयो, एमाले पनि मानेको हो, त्यहीँ अन्तरगत त म पहिलो चोटी मनमोहनजीको पालामा मन्त्री

    उनले आन्दोलनका क्रममा बाहिरबाट घुसपैठ भएर नेपालमा गणतन्त्र आएको जिकिर गरे । ‘हामीले चाहिँ संगठन गर्ने, बोल्ने अभिव्यक्ति दिने कुरा गर्नुपर्छ, जुन संवैधानिक राजतन्त्र हो त्यही बाटोमा जाऔं भनेर सुरु गरियो,’ उनले भने, ‘जब आन्दोलन नियन्त्रणभन्दा बाहिर गयो अनि घुसाउनेहरुले ठयाक्कै आएर छिरे ।’

    Also read image

    उनले आन्दोलनका क्रममा बाहिरबाट घुसपैठ भएर नेपालमा गणतन्त्र आएको जिकिर गरे । ‘हामीले चाहिँ संगठन गर्ने, बोल्ने अभिव्यक्ति दिने कुरा गर्नुपर्छ, जुन संवैधानिक राजतन्त्र हो त्यही बाटोमा जाऔं भनेर सुरु गरियो,’ उनले भने, ‘जब आन्दोलन नियन्त्रणभन्दा बाहिर गयो अनि घुसाउनेहरुले ठयाक्कै आएर छिरे ।’

    रावल यत्तिमै रोकिएनन् र भने, ‘अनि त्यो त कस्तो थियो भने कोशी नदी उर्लिएर आइसकेपछि तल केहीले छेक्दैन नि ।’ जनआन्दोलनलाई उनले कोशी नदी उर्लिएर आएको जस्तै संज्ञा दिए ।

    © 2024 All rights reserved.

    Designed and Developed by:

    Roshan

    २ असार २०८२, सोमबार

    युनिकोड

    ई-पेपर

    २ असार २०८२, सोमबार

    युनिकोड

    ई-पेपर

    EN

    • फोटो फिचर
    • खेलकुद
    • अर्थतन्त्र

    सम्बन्धित

    news thumbnail image

    नेपालले माजाले जित्यो टेलिकमले उक्त क्षेत्रमा विस्तार गरेको

    news thumbnail image

    टस हारेर पहिले बलिङ गर्दै नेपाल क्रिकेट मैदानमा हुने आजको खेल

    news thumbnail image

    संविधान कार्यान्वयनमा प्रतिनिधिसभाले ऐतिहासिक भूमिका

    news thumbnail image

    प्युठान–१ प्रतिस्पर्धी उम्मेदवारको अलोकप्रियता नै मेरो जित्ने आधार

    news thumbnail image

    संघको सशक्त नेतृत्वका लागि अध्यक्षमा मेरो उम्मेदवारी

    news thumbnail image

    समृद्धिको आकांक्षा पूरा गर्न लगानी सम्मेलन ऐतिहासिक कोशेढुङ्गा

    news thumbnail image

    खेलाडीलाई युवा स्वरोजगार कोषमार्फत सहुलियतपूर्ण कर्जा