खेलकुद

    पवन प्रकृति स्कुलले जित्यो महालक्ष्मी नगर

    १६ असार २०८१, सोमबार

    article cover image

    र

    रोशन भट्ट

    काठमाडौं । पवन प्रकृति विद्यालयले ललितपुर महालक्ष्मी नगरपालिका स्तरीय चौँथो राष्ट्रपति रनिङ्ग शिल्ड उपाधी जितेको छ । नगरभित्र रहेका बत्तीस विद्यालयका १ हजार ४५० विद्यार्थी सहभागी प्रतियोगिता मङ्सिर २४ गते शरू भई  तीन दिन सम्म चलेको थियो ।  प्रतियोगितामा एथलेटिक्स, मार्सल आर्ट, कबड्डी र भलिबल खेल समावेश थिए । विजयी पवन प्रकृति स्कुलले ६ स्वर्ण, ३ रजत र ८ कास्य पदक प्राप्त गर्दै अब्बल सावित भयो भने महालक्ष्मी मा.वि. र सिद्धिमङ्गल मा.वि. क्रमशः दोस्रो र तेस्रो स्थानमा रहन सफल रहे । विजयी विद्यार्थी एवम् विद्यालयलाई संघीय साम्सद प्रेम महर्जन र महालक्ष्मी नगरपालिकाका नगर प्रमुख हरिगोविन्द श्रेष्ठले शिल्ड, मेडल, प्रमाण पत्र र नगद पुरस्कारसहित सम्मान गरेका थिए उक्त अवसरमा पवन प्रकृति विद्यालयका  प्रिन्सिपल  उत्तर कुमार राईले शैक्षिक सफलताका साथसाथै  अतिरिक्त क्रियाकलापमा पनि  विद्यालय उत्कृष्ट साबित गराउन र सफल बनाउन महत्वपूर्ण योगदान  गर्ने  विध्यार्थी, शिक्षक, अभिभावक  एवं प्रतियोगिता आयोजक कमिटिलाई  धन्यवाद  व्यक्त गरेका थिए।

    © 2024 All rights reserved.

    Designed and Developed by:

    Roshan

    २ असार २०८२, सोमबार

    युनिकोड

    ई-पेपर

    २ असार २०८२, सोमबार

    युनिकोड

    ई-पेपर

    EN

    • फोटो फिचर
    • खेलकुद
    • अर्थतन्त्र

    सम्बन्धित

    news thumbnail image

    This is a test title

    news thumbnail image

    this is an extension testing article with facebook link.

    news thumbnail image

    दुई महीनामा ७ अर्ब ५५ करोड रुपैयाँको विद्युत् निर्यात

    news thumbnail image

    आज हामी खेलौ राम्रोसङ्ग

    news thumbnail image

    नेपालले माजाले जित्यो टेलिकमले उक्त क्षेत्रमा विस्तार गरेको

    news thumbnail image

    नेपालले युएईलाई हरायो मज्जाले, कप्तान रोहित पौडेलले ९ रन जोडे

    news thumbnail image

    टस हारेर पहिले बलिङ गर्दै नेपाल क्रिकेट मैदानमा हुने आजको खेल

    news thumbnail image

    गल्फर टाइगर वुड्सले २७ वर्षपछि तोडे नाइकसँगको साझेदारी