खेलकुद

    गल्फर टाइगर वुड्सले २७ वर्षपछि तोडे नाइकसँगको साझेदारी

    १६ असार २०८१, सोमबार

    article cover image

    र

    रोशन भट्ट

    कठमाडौं । सुपरस्टार गल्फर टाइगर वुड्सले २७ वर्षपछि फुटवेयर कम्पनी नाइकसँगको साझेदारी तोडेका छन् । उनले सोसल मिडिया प्लेटफर्म एक्समार्फत सोमवार यस्तो घोषणा गरेका हुन् ।  ‘फिल नाइटको प्यासन र दृष्टिकोणका कारण नाइक तथा नाइक गोल्फको साझेदारी भयो । र, म उनीसहित नाइकका कर्मचारीलाई धन्यवाद दिन चाहान्छु, जसको साथ काम गर्ने मलाई सौभाग्य मिल्यो,’ उनले लेखेका छन् ।  लामो समयदेखि वुड्सको एजेन्ट रहेका मार्क स्टाइनवर्गले केही समयअघि नै यो सम्झौता नविकरण नहुने बताएका थिए ।  नाइकले इन्स्टाग्राममा आफ्नो प्रतिष्ठित लाल पोलोमा वुड्सको एक तस्वीरसँगै खबर पुष्टि गर्दै भनेका छन्, ‘यो एक नरकको दौड थियो ।’ सीएनबीसी

    © 2024 All rights reserved.

    Designed and Developed by:

    Roshan

    २ असार २०८२, सोमबार

    युनिकोड

    ई-पेपर

    २ असार २०८२, सोमबार

    युनिकोड

    ई-पेपर

    EN

    • फोटो फिचर
    • खेलकुद
    • अर्थतन्त्र

    सम्बन्धित

    news thumbnail image

    This is a test title

    news thumbnail image

    दुई महीनामा ७ अर्ब ५५ करोड रुपैयाँको विद्युत् निर्यात

    news thumbnail image

    शेर्पाका कथा वाचक धेरै पछि फेरि

    news thumbnail image

    आज हामी खेलौ राम्रोसङ्ग

    news thumbnail image

    नेपालले माजाले जित्यो टेलिकमले उक्त क्षेत्रमा विस्तार गरेको

    news thumbnail image

    नेपालले युएईलाई हरायो मज्जाले, कप्तान रोहित पौडेलले ९ रन जोडे

    news thumbnail image

    टस हारेर पहिले बलिङ गर्दै नेपाल क्रिकेट मैदानमा हुने आजको खेल

    news thumbnail image

    पवन प्रकृति स्कुलले जित्यो महालक्ष्मी नगर