अमेरिकाले दिएको २०८ रन रनको लक्ष्य पछ्याइरहेको नेपालको शुरूआती उत्कृष्ट प्रदर्शन

    article cover image

    र

    रोशन भट्ट

    १६ असार २०८१, सोमबार

    काठमाडौं । आइसिसी एकदिवसीय विश्वकप छनोट–२०२३ प्रतियोगितामा अमेरिकाले नेपाललाई जितका लागि दुई सय आठ रनको लक्ष्य दिएको छ ।  सोही लक्ष्यलाई पछ्याइरहेको नेपालले शुरूआती चरणमा उत्कृष्ट प्रदर्शन गरिरहेको छ । नेपालले खेलको १०औं ओभरको समाप्तीमा एक विकेट गुमाउँदै ४८ रन जोडेको छ ।    खेलको चौंथो ओभरको अन्तिम बलमा नेपाली भरपर्दो ब्याट्सम्यान आशिफ शेख एलपीडब्लू धरापमा पर्दा नेपालले एक विकेट गुमाएको थियो ।   जिम्बावेको ताकाशिङ्गा स्पोर्ट्स क्लबमा आज भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको अमेरिकाले ४९ ओभरमा सबै विकेट गुमाउँदै दुई सय सात रनको योगफल बनाएको थियो । बलिङतर्फ नेपालका लागि करण केसीले चार, गुलसन झाले तीन, दीपेन्द्रसिंह ऐरीले दुई तथा ललितनारायण राजवंशीले एक विकेट लिए । नेपालले अहिले जवाफी ब्याटिङ गरिरहेको छ ।

    © 2024 All rights reserved.

    Designed and Developed by:

    Roshan

    २ असार २०८२, सोमबार

    युनिकोड

    ई-पेपर

    २ असार २०८२, सोमबार

    युनिकोड

    ई-पेपर

    EN

    • फोटो फिचर
    • खेलकुद
    • अर्थतन्त्र

    सम्बन्धित

    news thumbnail image

    अपदस्थ प्रधानमन्त्री हसिनाको सुपुर्दगीको माग गर्दै बङ्गलादेश

    news thumbnail image

    दुई महीनामा ७ अर्ब ५५ करोड रुपैयाँको विद्युत् निर्यात

    news thumbnail image

    आज हामी खेलौ राम्रोसङ्ग

    news thumbnail image

    नेपालले माजाले जित्यो टेलिकमले उक्त क्षेत्रमा विस्तार गरेको

    news thumbnail image

    नेपालले युएईलाई हरायो मज्जाले, कप्तान रोहित पौडेलले ९ रन जोडे

    news thumbnail image

    पवन प्रकृति स्कुलले जित्यो महालक्ष्मी नगर

    news thumbnail image

    संविधान कार्यान्वयनमा प्रतिनिधिसभाले ऐतिहासिक भूमिका

    news thumbnail image

    प्युठान–१ प्रतिस्पर्धी उम्मेदवारको अलोकप्रियता नै मेरो जित्ने आधार